प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर ‘केपी ओली कप’को उद्घाटन
- फाल्गुन ११, २०८१
- 0

केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ ।
आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।
समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन् ।
उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ ।
0 प्रतिक्रिया
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप: नेपाल र म्यानमारले बराबरी खेले,फाइनल खेल बुधबार

फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबिचको खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा दुवै […]
गत चैतमा भएको फैसला कार्यान्वयन गराउन एनआरएनएलाई सर्वोच्चको पत्र

सर्वोच्च अदालतले गत चैतमा भएको फैसला कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पत्र लेखेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन […]
युएईकै सबैभन्दा ठुलो धनराशीको ‘प्रथम जिसिडि कप’को उपाधी नख्खील गोर्खा क्लबले उचाल्यो

युएईमा अहिलेसम्मकै ठूलो धनराशीको नेपाली फुटवल प्रतियोगिता ‘प्रथम जिसिडि कप–२०२५’ को उपाधी नख्खील गोर्खा फुटबल क्लबले जितेको छ । जिसिडि […]
सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब नाघ्यो, शान्ति मिसनमा डेढ लाख बढीको योगदान

नेपाली सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । आइतबार जंगी अड्डामा आयोजित पत्रकार […]
बिल्डकन एक्स्पो : ‘अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय सामान दिने कम्पनीहरु नेपालमा छिट्टै सुरु हुनेछन’

मनिषा बस्नेत/ नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १० औं संस्करणको आज(आइतबार) अन्तिम दिन । एक्स्पोमा आफ्नो उत्पादन देखाउन पाउँदा नेपाल र […]