वुमन्स फुटबल च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, कीर्गिस्तानलाई १-० ले हरायो

news-details

आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हराएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले एक गोल गरेको हो । नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गोल गरेकी थिइन ।

त्यसपछि नेपालले गोल गर्ने अवसर धेरै पाएपनि गोल गर्न सकेन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *