युरो-२०२४ : यी हुन अन्तिम १६ मा पुगेका टिम

news-details

युरो कप २०२४ मा समूह चरणको खेलहरु सम्पन्न भएका छ्न् । समूह चरणको खेलहरु समाप्त भएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लागेको छ ।

६ वटा समूहबाट २४ देश सहभागी यो वर्षको युरो कपमा सबै समुहबाट शीर्ष २ टिम गरी १२ र उत्कृष्ट तेस्रो टीम हुँदै ४ वटा टिमले अन्तिम १६ मा स्थान बनाउन सफल बने ।

यी हुन अन्तिम १६ मा पुग्न सफल टिम :

१. जर्मनी

२. स्विजरल्याण्ड

३. इटाली

४. डेनमार्क

५. इङ्ल्याण्ड

६. स्लोभाकिया

७. स्पेन

८. जर्जिया

९. फ्रान्स

१०. बेल्जियम

११.पोर्चुगल

१२. स्लोभानिया

१३. रोमानिया

१४. नेदरल्यान्ड

१५.अस्ट्रिया

१६.टर्की

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *