प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्री पदबाट बर्खास्त

news-details

प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री पदबाट हटाएका छन् ।

बुधबार भएको मन्त्रिपरिषदको बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई गालीगलौज गरेका थिए । शुक्रबार उनलाई कारबाही स्वरुप पदबाट हटाईएको हो ।

पार्टीका उच्च नेतृत्वसँगको छलफलपछि पौडेलले सो निर्णय लिएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *