लोकसेवा आयोगले खुलायो ५१३ जना खरिदारका लागि दरखास्त (सूचनासहित)
- फाल्गुन २४, २०७९
- 0
लोकसेवा आयोगले खरिदारका लागि दरखास्त माग गरेको छ।
आयोग निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनङ्कित द्वितिय श्रेणीका पदहरुमा खुला र समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगको केन्द्रीय कार्यालयले देशभरबाट ५ सय १३ जना खरिदारको माग गरेको हो।
प्रत्येक विज्ञापनका लागि ५ सय बुझाउनु पर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ।
अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त चैत १२ सम्म र दोब्बर दस्तुर तिरेर भने चैत २१ सम्म दिन सकिनेछ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]







