लोकसेवा आयोगले खुलायो ५१३ जना खरिदारका लागि दरखास्त (सूचनासहित)
- फाल्गुन २४, २०७९
- 0
लोकसेवा आयोगले खरिदारका लागि दरखास्त माग गरेको छ।
आयोग निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनङ्कित द्वितिय श्रेणीका पदहरुमा खुला र समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगको केन्द्रीय कार्यालयले देशभरबाट ५ सय १३ जना खरिदारको माग गरेको हो।
प्रत्येक विज्ञापनका लागि ५ सय बुझाउनु पर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ।
अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त चैत १२ सम्म र दोब्बर दस्तुर तिरेर भने चैत २१ सम्म दिन सकिनेछ।
0 प्रतिक्रिया
देशभरका १६ लाख किशोरीलाई खोप लगाइने, मनिषा कोइराला खोपदूत
देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी […]
सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको […]
प्रधानमन्त्री ओलीले भने –‘२०८४ को चुनावपछि मात्र सरकार परिवर्तन हुन्छ’
नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् । मंगलबार एमालेको […]
रवि लामिछाने प्रकरण : उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा […]
राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ । […]