दुवईमा महिलाहरुलाई सेल्स असिस्टेन्टका लागि आकर्षक तलबमा रोजगारीको अवसर

news-details

दुबई स्थित बहूप्रतिस्ठित कम्पनी NIKE, SUN & SAND SPORTS, JORDAN NU-ATHLETE, TIMBERLAND, VANS, CONVERSE & THE NORTH FACE ETC. ब्राण्ड का लागी सेल्स असिस्टेन्ट पदको आवश्यकता भईआएको हुनाले तल उल्लेखित योग्यता भएका दिदी बिहीनीहरूले तुरुन्तै सम्पर्क गर्नुहोला ।
LT No. : 251306
कामदार पद संख्या :

सेल्स असिसटेन्ट : १५० जना महिला
तलब : AED ३०००/- ग्रस तथा इन्सेन्टिभ
योग्यता :
– अंग्रेजीमा दक्ष भएको बोल्न तथा लेख्न जान्ने हुनुपर्ने छ ।
– सेलीङ सिप तथा सेल्स सम्बन्धी अनुभब भएको हुनु पर्ने छ ।
– विभीन्न मल्टीनेशनल स्पोर्ट ब्राण्ड, तथा प्रोडक्ट का बारेमा राम्रो ज्ञान भएको हुनुपर्ने छ ।
– अरेविक भाषा बोल्न सक्नेका लागी AED १,०००/- थप हुन सक्ने छ ।
– आफ्नो बायोडाटा अपडेट गरी फोटो सहितको डकुमेन्ट आजै तल दिइएको Email मा पठाउन् सक्नुहुनेछ ।
– योग्य तथा इनरजेटिक तथा राम्रो पर्सनालिटि हुनुपर्ने छ ।  (उमेर १९ देखी २९ बर्ष सम्म)

कामदार पद संख्या :

पद : भिजल मर्चेन्डाइजर
माग संख्या : ३० जना महिला
तलब : AED ४०००/- ग्रस तथा इन्सेन्टिभ
– अग्रेजी भाषामा दक्ष भएको बोल्न तथा लेख्न जान्ने हुनुपर्ने छ ।
– प्लोर डिजाइन तथा भिजल डिजाइनीङ सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ ।
– सेलीङ सिप तथा सेल्स सम्बन्धी अनुभब भएको हुनु पर्ने छ ।
– विभीन्न मल्टीनेशनल ब्राण्ड NIKE, SUN & SAND SPORTS, JORDAN NU-ATHLETE, TIMBERLAND, VANS, CONVERSE & THE NORTH FACE ETC. प्रोडक्ट का बारेमा राम्रो ज्ञान भएको हुनुपर्ने छ ।
– अरेविक भाषा बोल्न सक्नेका लागी AED १००० थप हुन सक्ने छ ।
– आफ्नो बायोडाटा अपडेट फोटो सहितको डकुमेन्ट आजै तल दिइएको Email मा पठाउन सक्नुहुनेछ ।
– योग्य तथा इनर्जेटिक हुनुपर्ने छ ।  (उमेर १९ देखी २९ बर्ष सम्म)
– राम्रो पर्सनालिटिको हुनुपर्ने छ ।
GULF LINK OVERSEAS PVT LTD.
Bashundhara Kathmandu Nepal
Phone No. 9810320120. 9810320121
Email Address: [email protected]

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *