लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

news-details

लोकसेवा आयोगले ठूलो संख्यमा सुब्बा पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार गोरखापत्रमा एक सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।

आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेको हो ।

यस्तै आयोगकै सुब्बा पदको बढुवाको सूचना पनि निकालेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *