नेपाल प्रहरीमा खुल्यो ठुलो संख्यामा रोजगारी (सूचनासहित)

news-details

नेपाल प्रहरीले विभिन्न तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना प्रकाशन गर्दै अधिकृतस्तरको प्रहरी निरीक्षकमा सातवटै प्रदेश कार्यालयबाट १४९ जना प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा ५८४ जनाको दरखास्त आह्वान गरेको छ ।

यस्तै प्राविधिकतर्फका विभिन्न तहमा पनि एक हजार ७१ जना कर्मचारी माग गरेको छ ।

प्रहरीले आगामी फाुगुन ११ गतेसम्म दरखास्त दिने मिति तोकेको छ । सातवटै प्रदेश कार्यालयबाट योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस सूचना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *