सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि खुल्यो दरखास्त (सूचनासहित)

news-details

सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि ठूलो संख्यामा दरखास्त माग गरेको छ ।

आज गोरखापत्रमा सुचना प्रकाशित गर्दै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले प्रहरी निरीक्षकमा ५८ जना र प्रहरी सहायक निरीक्षकमा २३९ जना माग गरेको छ ।

हेर्नुहोस सूचना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *