कर्मचारी सञ्चय कोषले माग्यो स्थायी कर्मचारी

news-details

कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

कोषको कार्यालय पुल्चोकले गोरखापत्र दैनिकमा सूचना निकाल्दै बरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको हो ।

दरखास्त अनलाइबाट पनि दिन सकिने कोषको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञापन

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *