लोकसेवा आयोगले खरिदारका लागि दरखास्त आव्हान गरेको छ । निजामती सेवका सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ।प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ ।

परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ ।

हेर्नुहोस् सूचना

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा खरिदार (सूचनासहित)लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा खरिदार (सूचनासहित)लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा खरिदार (सूचनासहित)