प्राइम कमिर्सियल बैंकमा रोजगारीको अवसर

news-details

नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको मान्यता प्राप्त प्राइम कमर्सियल बैंकले विभिन्न ९ पदमा कर्मचारी मागेको छ ।

बैंकले रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका पदमा कर्मचारी माग गरेको हो ।

हेर्नुहोस सूचना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *