नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ।

प्रहरी जवान, प्रहरी सहायक निरीक्षक (असई), प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि खेलाडीसम्ममा प्रहरी कार्यालयले भर्ना खुलाएको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबार सूचना प्रकाशन गरी उक्त संख्यामा दरखास्त माग गरेको हो । सातवटा प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट असोज १८ गतेदेखि कार्तिक २९ गतेसम्म दरखास्त फारम भर्न प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाले जनाएको छ ।

हेर्नुहोस् सूचना

नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो (सूचीसहित)नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो (सूचीसहित)नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो (सूचीसहित)नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो (सूचीसहित)नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो (सूचीसहित)

नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो (सूचीसहित)नेपाल प्रहरीमा ठुलो संख्यामा जागिर खुल्यो (सूचीसहित)