काठमाडौं–नेपाली सेनाले अधिकृत क्याडेट पदमा दर्खास्त आह्वान गरेको छ । सो पदमा २०० जनाका लागि जागिर खुलेको हो ।

हेर्नुहोस सूचना

नेपाली सेनाले खुलायो अधिकृत क्याडेटको दरखास्त (सूचनासहित)