कोशी र बागमतीसहित पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आज कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ […]

जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले […]

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका […]

वन्डर उमन र रक्तदाता समुहको सहयोगमा मलद्धार नभएका बालकको सफल शल्यक्रिया

काडमाडौं । लायन्स क्लब अफ काठमाडौं वन्डर उमन र रक्तदाता समुहको सहयोगमा गुल्मीका उपचाररत बालक आशिक विश्वकर्माको मलद्धारको पुर्ण शल्यक्रिया […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथको तयारी हुँदै

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन् ।उनी प्रदेशको आठौं मुख्यमन्त्री […]

कोशीको मुख्‍यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी […]

कांग्रेस संसदीय दलको बैठक स्थगित

शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । […]

गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी

गण्डकी प्रदेश सरकारविरुद्ध काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । […]

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ । सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक […]

कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की, केदार कार्की अदालत जाने

कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश […]