जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको […]

कांग्रेस नेतासँग प्रधानमन्त्रीको छलफल : नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद्को बैठकमा अवरोध नपु¥याउन आग्रह […]

दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख

संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले दिउँसो १२:३० […]

सहकारी ठगलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने

सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौँ बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ । […]

संघीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको […]

आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार […]

राष्ट्रिय जलवायु परिवर्तन प्रतिवेदन सार्वजनिक, असर क्रमिक बढ्दै

केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा सार्वजनिक प्रतिवेदनले नेपालमा जलवायु परिवर्तनको […]

जसपाका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी दुई मन्त्रीले आज शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार एक मन्त्री र […]

दाहाल, ओली र लामिछाने छलफलमा, प्रतिपक्षको माग मान्ने कि नमान्ने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको अल्टिमेटमको समय घर्किन लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र एमाले […]

मंगलबारबाट सदन नियमित संचालन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भई भोलि(मंगलबार)बाट सदन नियमित संचालन हुने बताएका छन् । पूर्वी चितवनमा सोमबार भएको […]