नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि […]

आज एकै दिन ८ वटा संसदीय समितिको बैठक

मंगलबार एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा […]

टेरामक्स खरिद प्रकरणबारे पूर्वमन्त्री कार्कीले भने, ‘म फरार छैन, तपाईहरु आफै अनुसन्धान गर्नुस्’

नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको स्पष्ट पारेका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै […]

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीलाई मंगलबारसम्म रिहा गर्न अदालतको आदेश

बाँसबारी जग्गा घोटाला प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरीलाई मंगलबार रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । म्याद थपका […]

हिउँदे अधिवेशन : अर्थमन्त्रीले पेस गरे आर्थिक कार्यविधि अध्यादेश

हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधि सभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश टेबुल भएको छ । सोमबार […]

कोशी प्रदेश सरकारले संविधानविपरीत अध्यादेश ल्याइएको भन्दै सर्वोच्चमा रिट

प्रदेशसभाका पदाधिकारीहरु थप गर्नेगरी कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त अध्यादेश […]

‘साझा मुद्दाहरुमा दलहरुको एकता आवश्यक’ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकता आवश्यक भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा […]

सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन […]

उप–निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गराउन आब्हान गरेको छ । आयोगका सहसचिव एवम […]

दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको […]