काठमाडौं। गृह मन्त्रालयका २३ जना कर्मचारीको सरूवा भएको छ ।

सहसचिव र उपसचिव गरी २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा गरिएको हो ।

सरुवा तथा पदस्थापनसँगै प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी पनि हेरफेर भएको छ ।

कस्को सरूवा कहाँ ?

गृह मन्त्रालयका २३ कर्मचारीको सरूवा, को कहाँ ?