काठमाडौं । भोटेकोशी नदीमा फेरि आएको बाढी रसुवाको स्याप्रुबेशी आइपुगेको छ ।

बाढी पूर्वामानुमान महाशाखाले बाढी स्याप्रुबेशी आइपुगेको जानकारी दिएको हो ।

महाशाखाले त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।