संसद् बैठकको अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै
- चैत्र १४, २०८१
- 0

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठकअघि संसद् भवन बानेश्वरमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै बुधबार संसदका दुवै सदनका बैठक अवरोध गरेका छन् ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म विपक्षी दल संसद् बैठक चल्न नदिने रणनीतिमा छन् भने सरकार एउटा कर्मचारी हटाउँदैमा जवाफ दिइरहनुनपर्ने बताइरहेको छ ।
0 प्रतिक्रिया
दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ’

मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ […]
पार्टी सभापतिको जिम्मेवारीमा फर्किए रवि

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी […]
प्रतिनिधिसभा : दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद बैठक […]
यूरो किड्स इमाडोलले बालबालिका र अभिभावकबिच मनायो वार्षिकोत्सव (फोटोफिचर)

यूरो किड्स इमाडोलले विद्यालयको वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । महालक्ष्मी नगरपालिकाका उप–प्रमुख लक्ष्मी महर्जनको प्रमुख […]
कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको […]