पहिरोले घर पुरिँदा एकजनाको मृत्यु

news-details

वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ।

बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो।

शर्मा घरमा एक्लै बस्ने गरेको वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए। आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया