एमालेको सचिवालय बैठक मंगलबार बस्ने

news-details

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।

बैठक असार २५ गते मंगलबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया