प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया