माननीयज्यूहरू सदनमै घुर्दै निदाउनुहुन्छ, मैंले रेकर्ड राखेको छु : उपसभामुख
- असार १६, २०८१
- 0
काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद बैठक बसिरहेको बेला घ्वाँरघ्वाँर घुर्दै निदाउने गरेको देखेपनि आफूले फोटो खिच्न नपाउने भएका कारण रेकर्ड राख्न नपाएको बताएकी छिन् । उनले सुत्नकै लागि वा निधाउनका लागि मात्र सभामा नबस्न आग्रह गरिन् ।
उनले भनिन्,‘संसदमा त्यो फोटो खिच्न मिल्दैन । घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । मैंले धेरैजना मस्त निधाइरहेको देखें । अलिअलि त रेकर्ड पनि गरेर राखेको छु । सुत्ने तरिकाले चाहीं सभामा नबसौँ ।’
उपसभामुख रानाले जाग जाग नेपाली भन्नुपर्ने बेलामा नसुत्न र सुतेर सपना नदेख्न आग्रह गरिन ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






