प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि ओली र देउवा बालुवाटार पुगेका छन ।

उनीहरूबीच शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकलाई टुंगोमा पु¥याउने विषयमा छलफल भएको जानकारी दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया