गण्डकी प्रदेशका मन्त्री देवकोटा सांसदबाट पदमुक्त
- जेष्ठ ३२, २०८१
- 0
गण्डकी प्रदेशका सांसद एवम् ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन ।
माओवादी केन्द्रले कारबाही गरेको पत्र सभामुख कृष्ण धितालले संसदमा बढेर सुनाएसँगै देवकोटा सांसद र मन्त्री दुवै पदबाट पदमुक्त भएका हुन ।
नेपाल समाजवादी पार्टीका सांसद देवकोटा नेकपा माओवादी केन्द्रको चुनावबाट विजयी भएका थिए । उनले माओवादी केन्द्रको ह्वीप उल्लंघन गर्दे यहि जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।
फ्लोर क्रस गर्दै विश्वासको मत दिएपछि उनी मन्त्री नियुक्त भएका थिए ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





