मधेश प्रदेशमा नयाँ सरकार गठनको आव्हान
- जेष्ठ २४, २०८१
- 0
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सरकार ढलेपछि मुख्यमन्त्रीको लागि आव्हान गरिएको हो । प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन ।
प्रदेश प्रमुखको आह्वान अनुसार अब केन्द्रिय सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नेछ । प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर आफ्नो दाबी पेश गर्नुपर्नेछ ।
सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित भएका कारण मधेशमा नयाँ सरकार गठनको वातावरण बनेको हो ।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]






