सरकारको बेथिति विरुद्ध तरुण दलले निकाल्यो मशाल जुलुश
- जेष्ठ १४, २०८१
- 0
नेपाल तरुण दलले सरकारको बेथिति विरुद्ध खबरदारी गर्दै मशाल जुलुश निकालेको छ ।
तरुण दलका केन्द्रीय सद्स्य सिह बिक्रम पान्डेको नेतृत्वमा आज साझ निकालिएको मसाल जुलुसले वर्तमान सरकारको बेथिति, संसदीय अराजकता र सहकारी ठगलाई संरक्षण गर्ने सर्वसत्तावादको विरोध गरेको छ ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठन र गृहमन्त्रीको राजिनामाको माग राखेर निकालिएको मसाल जुलुसमा सयौ तरुण युवाहरुको सहभागीता थियो ।
सरकारले प्रतिपक्षको आवाज नसुनि बलजफ्ती गर्न खोजे तरुण दल अझ कडा प्रतिवादमा उत्रने केन्द्रिय सदस्य पाण्डेले बताए ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]







