बूढानीलकण्ठ नगरपालिका मेयर अधिकारीसहित चारजनालाई एक महिनाको कैद फैसला

news-details

काठमाडौं महानगरपालिकाका मेयरसहित तीनजनालाई एक महिनाको जेल सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले अदालतको अवहेलना मुद्वामा मेयर मिठाराम अधिकारीसहित तीन जनालाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडा सदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैद सजय सुनाइएको छ ।

अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै अदालतको अवहेलना गरेको अदालतको ठहर छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया