सदनमा प्रधानमन्त्रीको आक्रोश : कांग्रेसको गतिविधि इतिहासकै लागि कलंक
- जेष्ठ ७, २०८१
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा गरेको गलत क्रियाकलापको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।
सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेर विरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसको गतिविधि कलंकको रूपमा स्थापित हुने टिप्पणी गरे ।
उनले भने, ‘जुन प्रधानमन्त्रीले तपाईहरूलाई पटक पटक साथ दियो । अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ । त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । यसप्रति दःुख व्यक्त गर्छु । कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ । कांग्रेसको आजको गतिविधि इतिहासमा धेरै राम्रोसँग कलंकको रूपमा स्थापित हुने छ ।’
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






