मधेस सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले बुझाए राजीनामा

news-details

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवलाई माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।

माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया