शंखमुलमा भएको आगलागी नियन्त्रणमा

news-details

काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो ।

लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ ।

आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउँ बाँकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *