इलाम-२ को मतगणना ११ बजेदेखि सुरु गरिने

news-details

इलाम-२ मा भएको प्रतिनिधि सभा उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया