सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोरले पेश गरे दावी

news-details

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन ।

उनले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीको सहयोगमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन ।

उनले कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थनसहित प्रदेश प्रमुख नाजिर मियाँ समक्ष दावी पेश गरेका हुन ।

प्रदेशसभामा बहुमतका लागि २६ सांसदको समर्थन आवश्यक पर्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *