कांग्रेसको अडानपछि प्रतिनिधि सभाको बैठक स्थगित
- चैत्र २७, २०८०
- 0
प्रतिनिधि सभाको आजको बैठक नियमित कार्बाही सुरु हुनासाथै स्थगित भएपछि भोलि बस्ने गरी अन्त्य भएको छ ।
गृहमन्त्री रबि लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानविन गर्न संसदीय समिति माग गरिरहेको नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक अघि बढ्न पाएन ।
आज बिहान संसदीय दलबाट संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री निवासमा सभामुख सहितको उपस्थितिमा भएको छलफलमा पनि पछि नहट्ने अडान दोहोर्याएको थियो ।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ कांग्रेसले यही माग पूरा हुनुपर्ने माग गर्दै यो पूरा नभईकन अरु कार्बाही अगाडि नबढाउन माग गरेपछि सभामुखले सदन स्थगित गरेर २८ गते बस्ने सूचित गरे ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




