इलाममा सुहाङ एमाले र माओवादीको साझा उम्मेदवार
- चैत्र २४, २०८०
- 0
इलामको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रवीच तालमेल हुने भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन् ।
शीर्ष तहको सहमति अनुसार, एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउन दुवै पार्टीका इलाम जिल्लास्थित समितिले औपचारिक सहमति पनि गरेका छन् । माओवादी जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा शुक्रबार सार्वजनिक गर्दै सुहाङ नेम्बाङलाई सघाउन अपील गरेका छन् ।
इलाम २ को उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




