माओवादीका पूर्वकमाण्डर कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

news-details

१६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

आज चितवन जिल्ला अदालतले खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

खाम गत मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया