होलीको सप्तरंगमा झुमेको वसन्तपुर (तस्वीरहरु)

news-details

फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ ।

होली पर्वको अवसरमा आज सरकारले पहाडि र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव मनाइएको छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए ।

यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया