मञ्चको बनभोज कार्यक्रममा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती(फोटो फिचर)
- चैत्र ४, २०८०
- 0
वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले आयोजना गरेको बनभोज कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुले बेजोड प्रस्तुति दिएका छन् ।
गत शुक्रबार चोभारमा सम्पन्न बनभोज कार्यक्रममा नेपालका बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल, गायक बद्री पंगेनी, हाँस्यकलाकार सुबोध गौतम, दिपेन्द्र प्रसाई, कलाकार हरि डाँगी, जुना कार्की लगायतको उपस्थिति रहेको थियो ।
व्यवसायीका वर्षभरिका दुःख पिडालाई थाती राख्दै आपसी भाईचाराको सम्बन्ध स्थापित गर्न मञ्चले यो दोस्रो पटक आयोजना गरेको बनभोज कार्यक्रममा विभिन्न रोचक खेलहरु समेत खेलाउँदै व्यवसायीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका उच्च पदस्थका व्यक्तित्व, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, पूर्वअध्यक्ष, पत्रकारलगायत करिब ४ सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो भने सभ्य र भव्य तवरले कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष जनक रावलले जानकारी दिए ।


0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




