प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन ।

प्रधानमन्त्री दाहालले संसद्को महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।