जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन्।
यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्।
दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो। तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा चयन गरिएको हो।
जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन्। यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्। दलका