पछिल्ल्लो २४ घण्टामा देशभर थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
देशभर ४४०१ जनामा गरिएको नमूना परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् ।








