एकैदिन देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
- साउन २५, २०७९
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2020/12/pcr-corona-test-1.jpg)
पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको हो ।
यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।
0 प्रतिक्रिया
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
![पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PB1.jpg)
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका […]
‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड
![‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PP2.jpeg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य नभएसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । मकवानपुरको बागमती […]
प्रयागराज महाकुम्भमा बस र बोलेरो ठोक्कियो, १० श्रद्धालुको मृत्यु, १९ जना घाइते
![प्रयागराज महाकुम्भमा बस र बोलेरो ठोक्कियो, १० श्रद्धालुको मृत्यु, १९ जना घाइते](https://rojgarmanch.com/wp-content/uploads/2025/02/durghatana-mahakubha.jpeg)
उत्तर प्रदेशको प्रयागराजमा गएराति ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ […]
काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध हुने
![काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध हुने](https://rojgarmanch.com/wp-content/uploads/2024/03/NEA.jpg)
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज […]
वेवारिसे र चेपुवामा छन् राणाकालीन शालिकहरु (तस्वीरहरु)
![वेवारिसे र चेपुवामा छन् राणाकालीन शालिकहरु (तस्वीरहरु)](https://rojgarmanch.com/wp-content/uploads/2025/02/SA1.jpg)
काठमाडौंको टुँडिखेलको चारै दिशा एवम् विभिन्न स्थानमा रहेका राणाकालीन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । […]