वेवारिसे र चेपुवामा छन् राणाकालीन शालिकहरु (तस्वीरहरु)
- फाल्गुन ३, २०८१
- 0
काठमाडौंको टुँडिखेलको चारै दिशा एवम् विभिन्न स्थानमा रहेका राणाकालीन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् ।
कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालीन समयलाई सम्झने एउटा माध्यम हुन् । तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् ।
प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीर शमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]












