सरकारले नेपाल ट्रस्टको नाममा रहेको चलअचल सम्पत्ति समेटेर श्वेतपत्र जारी गरेको छ । ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार एक पत्रकार सम्मेलनमार्फत उक्त श्वेतपत्र जारी गरेका हुन ।
श्वेतपत्रमा हालसम्म नेपाल ट्रस्टको नाममा देशभरका १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ। यस्तै जग्गाको विवरण, नगद मौज्जात, लिज र लिजवापत हुने आम्दानीको विवरण पनि श्वेतपत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस श्वेतपत्रको पूर्ण विवरण








