बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीद्वारा स्वागत

news-details

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

राष्ट्रपति हमिदलाई समकक्षी विद्यादवी भण्डारीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नु भएको छ ।

राष्ट्रपति हमादलाई स्वागत गर्न उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शमार् आली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पनि विमानस्थलमा पुग्नुभयो ।

तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो । सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो ।

विमानस्थलमा सेनाको एक टुकडीले राष्ट्रपति हमादलाई सम्मान गारत अर्पण गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *