यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा

news-details

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । नेकपा सचिवालय बैठकले पनि महरालाई सभामुख र स‌ांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको छ ।
महराले भने कर्मचारी समायोन नभएकाले आफुलाई  फसाएको बताउँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *