राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारमा मृत भेटिए, आत्महत्याको आशंका

news-details

राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबार भित्रै मृत भेटिएका छन् । आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।

उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । महानरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *