पोर्चुगलमा नेपाल–पोर्चुगल दर्पण प्रकाशित
- साउन १६, २०८१
- 0
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले नेपाल–पोर्चुगल दर्पण प्रकाशित गरेको छ ।
नेपाल–पोर्चुगल सम्बन्ध र पोर्चुगलमा रहेका नेपालीहरुको व्यवसायीक अवस्थाको बारेमा समेटीएको पुस्तक नेपाल–पोर्चुगल दर्पणको एक भव्य कार्यक्रमकाबीच बिमोचन गरिएको हो ।
पछिल्लो समय पोर्चुगल मात्र नभएर युरोप नेपालीहरुको गन्तब्यको केन्द्र पनि बन्दै गएको छ ।
यो पुस्तक ऐतिहासिक मात्र नभई निकै महत्वको रहेको छ । नेपाली भाषा र साहित्यलाई समेत संरक्षण गर्ने गर्ने गरी प्रकाशित कृति निकै पठनीय रहेको छ ।
यो पुस्तकको सम्पादन एनआरएनए आईसीसी सदस्य राजकुमार थापा र संघका अध्यक्ष उमेश खड्कालगायतले गर्नुभएको थियो ।
संखुवासभा घर भएका राजकुमार थापा लामो समयदेखि पोर्चुगलमा रहेर त्यहाँ रहेका नेपालीहरुको हक अधिकारको लागि आवाज उठाई रहनु भएको छ ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










